Tag: nepali education

ठूलो मान्छे होइन, असल मान्छे बन्नुपर्छ – डा. अनुपमा श्रेष्ठ

ठूलो मान्छे भन्दा असल मान्छे नै परिवार, समाज, देश वा राष्ट्र र विश्व जगतलाई आवश्यक पर्दछ । मेरो बुबाको एकजना साथी हुनुहुन्छ शान्तदास मानन्धर । उहाँलाई एक पटक मेरो बुबाले सोध्नु भएको थियो, तपाईंको छोरोलाई डाक्टर वा ईञ्जिनियर के बनाउनु हुन्छ ? उहाँले तत्काल जवाफ दिनु भयो, म मेरो छोरालाई असल मान्छे बनाउन चाहन्छु । […]

Back To Top